२०कार्तिक

Final Examination Notice

Everyone 2079-07-20

बिषय ः डप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्ने बारे सूचना । प्रस्तुत विषयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) को मिति ०७९/०७/२० गतेको सूचना अनुसार कृषि (वाली बिज्ञान र पशु विज्ञान) दोश्रो बर्ष, कृषि (वाली बिज्ञान र पशु विज्ञान) प्रथम बर्ष दोश्रो खण्ड फरेष्ट्री कार्यक्रमहरुको प्रथम र दोश्रो बर्षकोे नियमित परीक्षाहरु माघ महिनामा संचालन हुने भएकोले परीक्षार्थीेहरुले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि मिति २०७९ साल मंसिर ११ गते भित्र नियमित शुल्कमा र २०७९ साल मंसिर १८ गते भित्र विलम्व शुल्कमा तोकिएको हुंदा सम्वन्धित सम्बन्धित सम्पूर्ण बिद्यार्थीहरुले अनिवार्य रुपमा परीक्षा आवेदन फाराम भर्नहुन यो सूचना प्रकाशित गरिएको छ । नोटः बार्षिक परीक्षा प्रणालीको हकमा नियमित तर्फ प्रति विद्यार्थी रु.१,०००। र सेमेष्टर परीक्षा प्रणालीको हकमा प्रति बिद्यार्थी रु ५००। र बिलम्ब शुल्कमा प्रति विद्यार्थी नियमित परीक्षा शुल्कको दोब्वर दस्तुर बुझाउनु पर्नेछ । साथै फारम भर्नको लागि दुवै कान देखिने हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको श्याम श्वेत फोटो लाग्नेछ।